Thursday, October 1, 2009

उल्टै जरिवाना

दैलेख, ७ कात्तिक
सरकारले दलित बिहे गर्नेलाई एक लाख पुरस्कार दिने घोषणा गरेको छ, तर अन्तर्जातीय बिहे गर्ने दैलेखका एक दलित युवाको परिवारले ६० हजार जरिवाना तिर्नु पर्‍यो, बेहुली खोसिइन् र बेहुला बेपत्ता छन्
सरकारले दलित बिहे गर्नेलाई एक लाख दिने घोषणा गरेको छ, तर अन्तर्जातीय बिहे गर्ने दैलेखका दलित युवालाई समाजले कुटपिट गरेर ६० हजार तिराएको छ । तर, पुरस्कार दिने प्रशासन मौन छ ।
दैलेख jaगनाथ गाविस-६ का अमित विक र सविता शाहीबीच १६ भदौमा प्रेमविवाह भएको थियो । यही 'आरोप' मा केटीपक्षले दलित युवालाई कुटपिट गरे, ६० हजार जरिवाना पनि तिराए ।

अमित विकले कुटपिट सहे, ६० हजार पनि तिरे । तर, कथित माथिल्लो जातको समाजले त्यत्तिमा चित्त बुझाएन । सवितालाई जबर्जस्ती अर्कैसँग बिहे पनि गरिदिएको छ ।

सरकारले अन्तर्जातीय बिहे गर्नेलाई एक लाख दिने भनेको छ । तर, दैलेखका दलितले अन्तर्जातीय बिहे गरेकै कारण कुटपिट सहनुपर्‍यो, ६० हजार जरिवाना तिर्नुपर्‍यो र प्रेम गरेर भित्र्याएकी श्रीमती छाड्नुपर्‍यो । तर, दोषीमाथि कुनै कारबाही भएको छैन ।

'बिहे गरेकै कारण युवालाई कुटपिट गरियो, गरिब परिवारबाट ६० हजार उठाइयो,' दलित अधिकारकर्मी प्रेम भुर्तेलले नयाँ पत्रिकासित भने, 'दलितकी नवविवाहित श्रीमतीलाई पनि अर्कैसँग बिहे गर्न बाध्य पारियो, योभन्दा ठूलो अन्याय अरू के हुन्छ ?'

जगनाथ-३ का गोठे विक (दिवंगत) का छोरा अमित र पदमबहादुर शाहीकी छोरी सविताबीच गत १६ भदौमा बिहे भएको थियो । तर, गाउँमा बस्दा कुटपिट हुने डरले उनीहरू रातारात भागेर दैलेख सदरमुकाम आएका थिए ।

तर, दुवैजनालाई सदरमुकामबाट फर्काउन २७ भदौमा केटीका बुबा र आमा आएका थिए । उनीहरूले दलित युवाकी आमा र दाइलाई पनि लिएर आएका थिए । माइतीपक्षका अभिभावकले 'जे हुनु भयो, अब तिमीहरूको राम्रोसँगै बिहे गराइदिन्छौँ' भनेर घर फर्काएका थिए ।

हामी घरमा लैजान्छौँ, औपचारिक बिहे पनि गराइदिन्छौँ भन्दै नवविवाहित जोडीलाई खोजिदिन उनीहरूले अधिकारवादी संघसंस्थासँग अनुरोध पनि गरेका थिए । अधिकारवादीहरूको समेत रोहवरमा बेहुलाबेहुलीलाई घर फर्काइएको थियो । तर, २९ भदौको साँझ माइतीपक्षको घर पुग्नासाथ दलित युवा र उनका अभिभावकलाई समेत कुटपिट गरिएको थियो ।

'अभिभावकहरू नै सदरमुकाम आएर दलित अधिकारकर्मी र अन्य संघसंस्थासँग सुरक्षा र न्यायको माग पनि गरेका थिए,' अधिकारकर्मी भुर्तेलले भने, 'तर, अभिभावक आएर औपचारिक बिहे गराइदिने आश्वासन दिएपछि उनीहरू गाउँ फर्किएका हुन्, उनीहरूमाथि धोका भयो ।'

दलित बेहुला भीरबाट हामफाली भागे पनि उनका दाजुलाई बेहुलीका जेठाबाबु चक्रबहादुर शाहीले जरिवाना तिर्न बाध्य बनाएका थिए । उनको धम्कीअनुसार दलित परिवारले ४ असोजमा ५० हजार तिरेका थिए । तर, त्यतिले पुगेन भन्दै उनीहरू पाँच दिनपछि दलितको घरमा आएर थप १० हजार लिएर गएका थिए । ६० हजार जरिवाना उठाएपछि दलित युवाकी प्रेमिकालाई जाजरकोट जिल्लाको मजकोट गाविसमा बिहे गरेर पठाइएको छ ।

कुटाइबाट बच्न भागेका अमित अहिलेसम्म बेपत्ता छन् । कुनै दिन उनी घर फर्किए मारिदिने धम्कीसमेत कथित माथिल्लो जातको समाजले दिएको रुम गाविसका शिक्षक नन्द विश्वकर्माले जानकारी दिए । उनले भने, 'अमितले एसएलसी पास गरेको सर्टिफिकेट र मार्कसिट तथा नागरिकता पनि उनीहरूले नै खोसेर लगेका छन् ।' पीडित परिवारका सदस्य त यति डराएका छन्, उनीहरूले यसबारेमा पत्रिकासँग केही पनि बोल्न सकेनन् ।

दलित स्वावलम्बी समाजका अध्यक्षसमेत रहेका भुर्तेलले घटनालाई दानवीय भन्दै सरकारले दोषीलाई कानुनको दायरामा ल्याई कारबाही गर्नुपर्ने बताउँछन् । 'दोषीलाई सरकारले कारबाही गर्नुपर्छ, न्यायका लागि लड्न हामी तयार छौँ,' उनले भने, 'न्यायको टुंगो लगाउन पीडितहरूलाई सदरमुकाम बोलाएका छौँ । सदरमुकामबाटै उजुरी दिई कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ।'

Wednesday, September 23, 2009

शुभकामना

Sunday, September 20, 2009

Parbat Volley ball Membership Chart

Volley ball Chart

सम्योजक :- सुर्य पुन (सालिजा} (011 9685 7916)

सह-सम्योजक :- सुनिल बरुवाल ( मल्लाज ) (010 8690 2654)

सदस्यहरु :-
Mr.Jitu warn Thapa
Mr.Dhurba K.C
Mr.Lok Pun
Mr.Hira B.K.
Mr.Nabin Grung
Mr.Ashok Grung
Mr.Kiran Adhikari
Mr.Gobinda Khatri
Mr.Ram Shresth
Mr.Tia Pun
Mr.M K.C.

Parbat Parbasi Samaj ko Membership Chart

अध्यक्ष :- Tul Bahadur Purja (010 4694 9826)
उप-अध्यक्ष :- Sansar Pun (010 8501 2037)
सचिब :- Gobinda Grung (010 2571 1445)
सह-सचिब :- Tika Maya Grung (010 5331 1294)
कोषाध्यक्ष:- Exec. Renu Pun/Ex. Dhan Bahadur Purja (01068704266)
सह-कोषाध्यक्ष:- Amar Pun (0102991 2526)

सदस्यहरु :-
Mr.Om Parsad Grung
Mr.Rajendra Adhikari
Mr.Ritu Thapa
Mr.Prakash Gautam
Mr.Hari Parsad Paudel
Mr.Surya Pun
Mr.Ashok Shresth (010 2945 2035)
Mr.Amrit Shresth
Advisers : -
Buddhi Grung
Rudra Sharma
Surendra Baral
Rekh Pun

Friday, September 11, 2009

धरानमा चर्च भत्किदा २३ जनाको मृत्यु ६४ जना घाइते


धरानमा चर्च भत्किदा २३ जनाको मृत्यु ६४ जना घाइते
एस के नेपाल न्यूज सर्भिस
बुघबार,सेप्टेम्बर ,३०,२००९


धरान-१९ भिक्टोरिया चोक स्थित चर्च भत्किदा पुरिएर चार बालबालिका सहित २३ जनाको मृत्यु भएको छ । मंगलवार राती साढे ११ बजे कि्रश्चियन धर्मावलम्बीहरुको सियोन चर्चमा आयोजित अन्तर्राष्ट्रिय पवित्र सम्मेलनका लागि बनाइएको बांसको दूइ तले अस्थायी टहरा भत्किएर सो दुर्घट्ना भएको हो ।

दुर्घट्नामा ६४ जना गम्भीर घाइते भएकाहरुको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको प्रहरीले वताएको छ । मृत्य ुभएकाहरुमा बांसको टहरा भत्किए पछि मृत्यु हुनॆहरुमा झापा बौकाझोडाकी ४५ बर्षीया नन्दाकिशोरी लिम्बू झापा भद्रपुर-१२ बस्ने ४० बर्षीया सरोजा लिम्बू झापा सैनिक मोड बस्ने १२ बर्षीया आशा राई ललितपुर इमाडोल-८ बस्ने ४८ बार्षीया सरिता दियाली झापा सूर्यनगर-३ बस्ने ९ बर्षीया इकोला लिम्बू बेल्डागी झापा बस्ने २ बर्षीया दिलमाया लुहागुन उदयपुरको ठोक्सला- बस्ने २९ बर्षीय राजेश राई झापा महेशपुर-३ बस्ने १६ बर्षीया शान्ति तामाङ रहेका छन् ।

यसैगरी झापा शान्तिनगर-१ बस्ने १० बर्षीय अभिशेक राई मोरङ डागीहाट बस्ने ३५ बर्षीया पवित्रा लिम्बू तरहर-२ बस्ने ६० बर्षीया गोमा भूजेल पाचकन्याको निशानडाडा बस्ने ५५ बर्षीया आटीमाया राई झापाको विर्तामोड बस्ने २८ बषीय मसर् मेचे काठमाण्डौ निवासी ७ बार्षिय सुलेमान तामाङ भारत गुवाथान बस्ने ३५ बर्षीया निरु राई झापा बेल्डागीकी नन्दीमाया विकको मृत्यु भएको छ ।
यसैगरी सोही घट्नामा परि मृत्यु हुनेहरुमा मोरङ बेल्वारी-३ बस्ने ३८ राजेश राई रुपन्देहीको मृगौलीया बस्ने ३८ बर्षीया कलावती खौसियार मोरङ डागीहाट-१ बस्ने ६० बर्षीय किशन चौधरी मोरङ्को चन्द्रपुर बस्ने ५५ बर्षीया कुमारी तामाङ मोरङ लक्ष्मीमार्ग बस्ने ५० बर्षीया पुनम मगर पाचथरको यासोक बस्ने ४८ बर्षीय पिटर लावती कास्कीको तल्लो गगनगौडा बस्ने २५ बर्षीया कल्पना थलामी रहेका छन् ।

चर्चको सम्मेलनमा नेपाल भारतका गरि २ हजार भन्दा बढी सहभागी भएका थिए । सम्मेलन असोज १२ गते देखि सुरु भएकेा थियो । बांसको टहरामा एक हजार ५ सय बढी बसेका थिए । मृतक सवैको सनाखत भइसकेको प्रतिष्ठान स्थित प्रहरी पोष्टका प्रमुख वैजु योगीले बताउनु भएको छ ।

Sunday, August 30, 2009

पर्वत प्रवासी समाज दक्षिण कोरियाद्धारा स्वागत तथा सास्कृतिक कायर्कम तयारी भेला

"पर्वत प्रवासी समाज दक्षिण कोरियाद्धारा स्वागत तथा सास्कृतिक कायर्कम तयारी भेला "
पर्वत प्रबासि समाजद्धारा यही आउदो छुसक्को दोस्रोदिन २०१० फेब्रअरी १४ तारिक सनिबारको दिन बेलुका ८ बजे नयाँ पर्बतेलि साथीहरुको स्वगततार्थ स्वगत कार्यक्र्मको आयोजना गरीने भएको छ । त्यसैले उक्त स्वागत कार्यक्रममा सम्पुर्ण पर्बतेली दाजु भाई तथा दिदीबहिनीहरु उपस्थिती भइदीनु हुन हार्दिक अनुरोध गर्दछौ । तेस्तै उक्तदिन आगामि सल्नालको दोश्रो दिन २०१० फेब्रअरी १४ तारिक आइतबारको दिन गर्नलागेको " सल्नाल पर्वत सास्कृतिक कार्यक्रम २०१०" को तयारीको लागि ब्यापक छलफल पनि गरिने जानाकारी गराउन चाहन्छौ । तेस्तै उक्त दिन नेपालवाट आउनुभएका दोहोरी गित कलाकार र कोरियामा बसोबास गदै आउनु भएका पर्बतेली स्थानिय कलाकार विच दोहोरीगितमा घम्साघम्सी पनि हुने जानकारी गराउन चाहन्छौ ।

स्थान :- "फेवा रेस्टरेन्ट"
दोङदेमुन, लाइन न १, गेट न ३
मिति :- 2009/10/03 समय बेलुकी ८ बजे
आयोजक :-
पर्वत प्रवासी समाज, दक्षिण कोरिया
सम्पर्क फोन नम्बरहरु :- तुल ब पुर्जा 01046949826 संसार पुन 01085012037 गोविन्द गुरुङ् 01096911332 टिका गुरुङ् (Seoul)01053311294 धन पुर्जा (Ulsan) 01037360629 रेनु पुन (Phaju) 01068704266 हरि प्रसाद पौडेल (Yondongpu) 01086887726 सुर्य पुन 01196857916 राजेन्द्र अधिकारि (Phaju) 01072198208 अमर पुन 01028912526 ओम गुरुङ् (Suwan Fram) 01058162326 रीतु थापा (suwan)01086825704 झलक (chhanan)०१० ८६८८ ९४०७ सागर (Phaju) ०१० ७२१९ ८९५५ सुनिल (Waijungbu)०१० ८६९० २६५६ धुर्ब ०१० ८६९१ १६७१, सन्जिब चापागाइ (Seoul) ०१० ५८१४ ००३२, टेक पुन (पुसान्-मासान) ०१० ३१८४ ८९७९ , असोक श्रेष्ठ(सुवन्) ०१०२९४५ २०३५ ..........

Friday, August 28, 2009

नम्रताको सेक्स भिडियोमा के - के छ ?


नम्रताको सेक्स भिडियोमा के - के छ ?
विश्वमणि सुवेदी
आइतबार,सेप्टेम्बर ,२७,२००९


६-७ वर्षअगाडि न्युरोडमा मोबाइल लुटेको अभियोग लागेर प्रहरी हिरासतमा थुनिएको एउटा केटो ६-७ वर्षपछि एउटी उदीयमान कलाकारको नग्न भिडियो सार्वजनिक गरेर कसैकी छोरीâ€"चेलीको जीवन हरण गर्ने तहसम्म उत्रिएको छ। प्रसंग, उही उदीयमान चलचित्र नायिका नम्रता श्रेष्ठ र डिजे तान्त्रिकको बहुचर्चित सेक्स भिडियोको हो।

मध्यकाठमाडौंको भीमसेनस्थान मूलघर भई आजकल कलंकीपारिको गाउँ स्युचाटार बस्ने गरेका किचःमान चित्रकार नै हुन्, जो डिजे तान्त्रिकको नामले चिनिन्छन्। र, तिनी उनै व्यक्ति हुन्, जसले सामूहिक रूपमा न्युरोडस्थित एक मारवाडीको मोबाइल पसल लुटेका थिए। यद्यपि, उनको अपराधको कथा त्योभन्दा अगाडिबाटै सुरु भएको हुन सक्छ, तर प्रहरीमा दर्ज भएको यो पहिलो अभियोगसँगै अहिले उनी सेक्स भिडियोको मामिलामा जघन्य प्रकृतिको अभियोग बोकिरहेका छन्। नेपालभाषामा 'किचः' को अर्थ 'छाया' हुन्छ। परम्परागत चित्रकारितामा दखल राख्ने परिवारका हुन्, उनी। उनले झन्डै चार वर्षअगाडि परम्परागत शैलीमा विवाह र भोज गरेका थिए। मध्यमवर्गीय परिवारका उनले नायिका नम्रतालाई विभिन्न प्रलोभन दिएर उक्त भिडियो खिच्न सफल भएको मनोविश्लेषकहरूले ठहर गरेका छन्। समाजमा चरम विकृति पैदा गर्ने भिडियोको सर्जकका रूपमा अहिले किचःमान प्रहरीको वान्टेड सूचीमा परिसकेका छन्। भिडियो सार्वजनिक भएयता उनी साथी र परिवारकै सम्पर्कमा छैनन्।

उता, धरानस्थित छाताचोक र जनपथआसपासकी स्थायी बासिन्दा नम्रता भने सेक्स भिडियो सार्वजनिक भएयता विक्षिप्त छन्। सुरुका दिनमा पत्रकार सम्मेलन वा प्रेसविज्ञप्तिमार्फत आफ्ना भनाइ राख्ने बताएकी उनी तीन दिनयता काठमाडौंस्थित डेरामा बन्दीप्रायः अवस्थामा रहेकी छन्। उनको सेक्स भिडियो सार्वजनिक भएलगत्तै धरानबाट उनकी आमा काठमाडौं आएकी थिइन्। 'अब बाँच्ने मन छैन' भन्दै निरन्तर बिलौना
गरेका कारण अहिले उनको निगरानीका लागि दुईजनालाई चौबीसै घन्टा राखिएको जानकारी आमाले दिएकी छन्। यसबीच नम्रतासित धरानवासी सञ्चारकर्मी सुरज श्रेष्ठ (इमेज टेलिभिजन) ले सम्पर्क गर्दा नम्रताकी आमाले फोन उठाइन् र नम्रता बोल्ने अवस्थामा नभएको बताइन्। सुरजले जनआस्थासित भने, 'यतिवेला उनको जीवनरक्षाको सवाल आएको छ।' नम्रताकी आमाका अनुसार आइतबार एउटा दैनिक पत्रिकाले मुखपृष्ठमा सेक्स भिडियोबारे समाचार छापेयता उनी विक्षिप्त भएकी हुन्। म्युजिक भिडियोहरूमा पनि अभिनय गर्ने नम्रताले किचःमानको कुनै म्युजिक भिडियोमा भने काम गरेकी छैनन्। किचःमानले सन् २००७ मा 'स्कन्द' शीर्षकको क्यासेट निकालेका थिए भने सन् २००८ मा 'कालचक्र' क्यासेटमार्फत शास्त्रीय र आधुनिक संगीतको कुशलतापूर्वक प्रयोग (फ्युजन) गरेका छन्। हालसालै रियाज म्युजिक कम्पनीबाट उनले 'रिवाइन्डâ€" २' नामक क्यासेट पनि निकालेका छन्।
भिडियो सार्वजनिक प्रकरण
बजारमा सेक्स भिडियोबारे चर्चा हुनुअघि नै नम्रताले अभिनय गरेको चलचित्र 'मेरो एउटा साथी छ' मा सानो भूमिका निर्वाह गरेकी कलाकार सुषमा कार्कीले नायिका रेखा थापासहितका केही चलचित्रकर्मीलाई उक्त सेक्स भिडियो देखाएकी थिइन्। सुषमा सोही चलचित्रका निर्देशक सुदर्शन थापाकी केटी साथी र प्रोडक्सन कन्ट्रोलरकी भान्जी पनि हुन्। उनीसितै रहेको सेक्स भिडियोका आधारमा किचःमानकी पत्नीले माइती नेपालमा पतिविरुद्ध उजुरी गरेकी थिइन्। तर, महिलाहरूको जीवनसँग सम्बन्धित र संवेदनशील विषय भन्दै माइती नेपालले उक्त उजुरी गोप्य राखेको छ।

गुमाउँदै नम्रता
वर्षौंको संघर्षबाट नम्रताले बनाएको करिअर सेक्स भिडियोले समाप्त पारिदिएको छ। भिडियोकै कारण उनले हात पारेका अवसर र बनाएका सम्बन्धहरू क्रमशः गुमाउन थालेकी छन्। लामो समयदेखि नम्रताको प्रेमसम्बन्ध कलाकार मदनदास श्रेष्ठका छोरा, सञ्चारकर्मी तथा मोडल रेमन श्रेष्ठसित थियो। कान्तिपुर एफएममा कार्यक्रम चलाउने र बचेको समय एक रेस्टुरेन्टको व्यवसायमा लगाउने रेमनâ€"नम्रता सम्बन्ध पनि यो प्रकरणबाट संकटमा परेको छ। यद्यपि रेमनले आफ्ना साथीभाइसँग कुरा गर्दै नम्रतालाई गल्तीका निम्ति माफी दिने र उनलाई नै अँगाल्ने प्रतिबद्धता जनाएका छन्। अभिनय र मोडलिङसँगै कान्तिपुर एफएममा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी नम्रतालाई केही महिनाको निम्ति काममा नआउन भनिएको छ। स्पि्रङ उडको ब्रान्ड एम्बेस्डरका रूपमा उनी काम गर्थिन्। तर, भिडियो सार्वजनिक भएयता उक्त उत्पादनका विज्ञापनबाट उनको तस्बिर हटाइएको छ भने उनको ब्रान्ड एम्बेस्डरको उपाधि समाप्त भएको छ। उनले सिमोस सुनुवारले निर्देशन गर्ने तयारी गरेको चलचित्र 'फर्स्ट लभ' मा ५० हजार रुपैयाँ पेस्की बुझेर अनुबन्धन करारनामा गरेकी थिइन्, तर उक्त चलचित्रमा उनलाई अभिनय नगराउने निर्णय निर्माणकर्मीले लिइसकेका छन्।


नम्रताको सेक्स भिडियोमा केâ€"के छ?
सेक्स भिडियोका दुई भाग छन्। पहिलो भाग १३ मिनेट २३ सेकेन्डको छ भने दोस्रो भाग १३ मिनेट ५३ सेकेन्डको। भिडियोमा उनीहरू सहज रूपले अंग्रेजीमा कुरा गरिरहेको देखिन्छ। पहिलो भागको अघिल्ला दृश्यमा नम्रताले नेपालीमा किचःमानलाई भनेकी छन्, 'तिम्ले नै भनेको होइन र, तीन/चार दिनभित्र पिल्स (गर्भनिरोधक) लिनुपर्छ भनेर? किन नसम्झाएको?' यो संवादले भन्छ, उनीहरूबीच त्यो पहिलो यौनसम्पर्क थिएन र मित्रता पनि नयाँ थिएन। दृश्य खिचिएको स्थान सहर वा व्यस्त टोल भन्ने कुरा बाहिर गाडीको हर्न बजेबाट बुझिन्छ भने कसैको घरमा त्यो दृश्यांकन गरिएको कुरा बाहिर भुक्ने गरेको कुकुरको आवाजबाट थाहा लाग्छ। नम्रताले दृश्यमा सेतो तीनधर्के गुलाबी रंगको स्पोर्टस् ज्याकेट लगाएकी छन्। भुँइ बिच्छ्यौनामा दुइटा सिरानी देखिन्छ। यौनको हाउभाउ हेर्दा लाग्छ, दुवै भुक्तभोगी हुन्। उनीहरूले यौनसम्पर्कको दृश्य कैद गर्नलाई दिनभरिको समय खर्चेको भिडियो हेर्दा बुझ्न सकिन्छ। पहिलो भागको दृश्यको अन्तिममा नम्रताले भनेकी छन्, 'क्यामेरा बन्द गरे हुन्न? इट्स रियल्ली डिस्टर्बिङ। मलाई उज्यालो बढी भयो।'


दोस्रो भागमा नम्रताले गुलाबी टिसर्ट, नीलो जिन्सको मिनीस्कर्टस् र कालो रंगको ब्रा लाएकी छन्। किचःमानले उनको कालो धर्के पेन्टी बिस्तारै उतार्न लगाउँछन्। किचःमानले भन्छन्, 'अब म तिम्रो आँखामा पट्टी बाँधिदिन्छु, प्लेनमा उडेजस्तो, मैले त्यसको एडभान्टेज उठाएजस्तो। एडभेन्चर अफ आवर स्टोरी।' उनले भनेका छन्, '....प्लिज हनी टेकअफ योर स्कर्टर्स...।' उनले नम्रतालाई पटकâ€"पटक बेबी, हनीजस्ता शब्द प्रयोग गरेबाट पनि उनीहरूको पुरानो र सघन सम्बन्ध बुझ्न सकिन्छ। किचःमानले नम्रतालाई

आँखामा पट्टी बाँधेपछि भन्छन्, 'यू आ र गोइङ राइट बेब...!' दाहिने हातमा लगाएको घडीसहित सबै बस्त्र उतारिसकेपछि किचःले सोध्छन्, 'स्याल आई पुट दी क्यामेरा अन ट्राइपड?' नम्रताले जवाफ दिन्छिन्, 'यस!' यसबाट दुई कुरा प्रस्ट हुन्छ, पहिलो उक्त दृश्य बजारमा भनिएजस्तो मोबाइलबाट नभई डिजिटल क्यामेराबाट खिचिएको थियो, दोस्रो दृश्य खिच्नका लागि नम्रतासित अनुमति पनि मागिएको थियो। यो संवादपछि अर्को संवाद सुनिन्छ केटाको, 'स्याल आइ कम इन?' भिडियोमा केटा कालो टिसर्ट, कालो धर्के र खैरो कट्टुमा देखिएका छन्। दुवै दृश्यको कोठा एउटै हो। कोठामा स्लिपिङ ब्याग, प्लेट, जम्बो कोकको बोतल र खानेकुरा पनि देखिन्छ। यसबाट बुझिन्छ, त्यो कोठा कुनै होटलको होइन र कसैको बेडरुम पनि होइन। अफिस वा स्टुडियोमा बनाइएको 'कामचलाऊ' कोठाजस्तो बुझिन्छ। उनीहरूबीचको यौनसम्पर्क उत्कर्षमा पुगेपछि एकदम पीडामा परेजस्तो आवाजमा कोठाबाहिर एउटा कुकुर 'कुइँ कुइँ"कुइँ...' गरेर कराउन थाल्छ। अर्कातिरबाट गितारको आवाज सुनिन्छ। फेरि एकैछिनमा लगातार ढोका ढक"ढक (नक) गरिएको आवाज आउँछ। यसपछि दुवैले जुरुक्क उठेर लुगा लगाउन थाल्छन्। केटाले क्यामेराबाट हटेर सोध्छ, 'को हो?' बाहिरबाट आवाज आउँछ, 'दाइ, म हो!' र, दोस्रो भाग पनि टुंगिन्छ।


नियत षड्यन्त्रको
जतिवेला नम्रता अभिनीत चलचित्र 'मेरो एउटा साथी छ' प्रदर्शनको स्थितिमा पुग्यो, लगत्तै उनको सेक्स भिडियो पनि बजारमा आएको छ। आँकलन गरिँदै छ, फिल्म युनिटभित्रैबाट यसरी उनको भिडियो सार्वजनिक गरियो, जसले फिल्मको बजार बढ्ने र नम्रताको करिअर पनि चौपट हुने। आखिरमा सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्नु नेपालका फिल्मकर्मीबीचको पुरानै प्रचलन न हो! अर्कातिर कलाकारले जस्तो पनि दृश्य दिन पाउने र त्यसबाट सामाजिक सद्भाव, मर्यादा र नैतिकताको ख्याल गर्नु नपर्ने स्थिति विद्यमान रहेको छ। प्रश्न उठेको छ, के कलाकारका लागि कुनै आचारसंहिता लागू हुनु नपर्ने हो?

Friday, August 21, 2009

Salnal Parbat Cultural Program 2010


This organization is going to perform "Salnal Parbat Cultural Program 2010 " in February/ 14 /2010. So all of our Parbat's friends are requested to join and contact at "Parbat Prabashi Samaj" in Korea.
Thanks !!!!!