नेपाल-कोरिया समाचार



नेपाल मगर संघ गणतन्त्र कोरियाको विस्तारित भेला सम्पन्न ।
    नेपाल मगर संघ गणतन्त्र कोरियाको चौठो कार्य-समितिको पहिलो विस्तारित भेला २०१० अप्रिल ०४ तारिखका दिन (M.T.U.) को हल सदेमुन सउलमा सम्पन्न भएको छ । तत्कालिन संघका अध्यक्ष श्री झक थापा स्वदेश फिर्ता भए पछी रिक्त रहेका अध्यक्ष पद पुर्ति गर्ने तथा मगरहरुको महान चाड मांघे संक्रान्ति कार्यक्रममा विशेष सहयोग गर्नु मगर तथा अन्य महिला दिदि वहिनीहरुलाई सम्मान गर्ने उद्देश्यले उक्त भेलाको आयोजना गरिएको थियो का‍.वा.अध्यक्ष श्री नर बहादुर पुन तथा सल्लाहकार श्री खडक पुनले मगर महिला दिदि वहिनीहरुलाई दोसल्ला ओढाई सम्मान गरे पछि रिक्त रहेको अध्यक्ष पदको लागि विशेष छलफल गरी सर्वसम्मतिले अध्यक्ष लगायत केही पदहरुमा थपघट गरीन ४ महिला सहित श्री खडक पुनको अघ्यक्षतामा २५ सदस्यीय कार्य समितिको चयन गरेको छ । उपाध्यक्ष द्वय नर बहादुर पुन,होबिर थापा,सचिव कमल राना तथा सह सचिव निरज थापा र कोषाध्यक्षमा याम थापा रहनु भएको छ। सदस्यहरुमा वेदु थापा,हिमाल सारु, दुर्गा गाघ, शेर बहादुर पुन, टेक वहादुर थापा, गुन बहादुर राना, रेक बहादुर पुन,तारा थापा, कर्ण बहादुर पुन, मोहन राना, जनक थापा, होम बुढाथोकी, जया थापा, नानी पुन, गुडड पुन र उषा थापा रहनु भएको छ । त्यस्तै सल्लाहकारहरुमा, अप्त पुन, बिरु रोका, नरेन्द्र पुर्जा, तुल बहादुर पुर्जा, विष्णु थापा रहनु भएको छ । उक्त कार्यक्रम सन्चालन सचिव कमल रानाले गर्नु भएको थियो भने स्वागत मन्तब्य याम थापाले सोमबार,अप्रिल ,०५,२०१०




...................................
कोरियामा मज्धुरहरुको इतिहास

१) सन् १९७० मा जोन थे इल आफै जलेर आत्मा हत्या गर्दै "कामदारहरु मेसिन होइनन कि यिनी हरु पनि श्रम कानुनको आज्ञा पालना गर्छन
२) १९८७ मा सबै भन्दा धेरै ३३३७ जना मज्धुरहरु संघर्ष को मैदानमा उत्रेका थिए
३) 1990 मा कोरियामा श्रममन्त्रलयको स्थापना भएको थियो
४) १९९५ मा के सि ति यु (KCTU) (४००००० सद्स्यहरु) को स्थापना भयो
.......................

कोरियामा प्रवेश गर्नु हुने नयाँ कामदारहरु (ई पी यस र कुनै पनि भिसामा आई कम्पनीमा काम गर्नु हुने प्रबासी मज्धुरहरु) ले यसै २०१० बाट कसरी एक महिनाको हिसाब किताब राख्ने तेसैको लागि तल एउटा टेबुल राखियको छ तेसै लै डब्बल क्लिक गरी सिक्नुहोस र अरुलाई सिकाई साहुले सहमती नजनायमा हामीलाई फोन गर्नु होस् ल :- ०२ २२८५ ६०६८ / फेक्स :- ०२ २२६९ ६१६६ सउल सदेमुन

..................................
साहुले तलब नदिए पछी शेल्टरहरुमा मुद्दा हाल्नु पूर्व जानकारी राख्नु पर्ने

१) कम्पनी नाम - ठेगाना - फोन नो. - साहुको नाम
२) कम्पनीमा प्रवेश गरेको र छोडेको मिति
३) कामदारहरु कति जना थिए
४) बेंकमा खाताको रेकोर्ड
५) काम गरेको समय (कति बजे सुरु र छोडेको समय)
६) साहुको भिजिटिंग कार्ड (मेवाम)

.........................

केही समस्यामा परी तपाई तत्कालै कम्पनि परिबर्तन गर्नु चाहनु हुन्छ? चाहानु हुन्छ भने १५ देखि २० लख वोन बराबरको तलब पनि हुन सक्छ कि :- ०११ ९०५७ १०५४

............................

अबैध रुपमा बसी अचानक चोटपटक वा बिमारी परेमा ८० लाख वोन बराबरको नि:शुल्क उपचार :-
सम्पर्क
सदेमुन जक्सिब्सा हस्पिटल, सउल
एम टि यु ०२ २२८५ ६०६८
हस्पिटलमै गएर सोद्नुहोला
सुरुमा डिपोजिट पनि लिनु सक्छ तर
कम्पनि साहुले जिम्मा लिएमा धरौटी फिर्ता गरीदिदै उपचार्थ लागेको चार्ज पनि नि:शुल्क गरिदिन्छ

.................................

सुनौलो औसर

निशुल्क मौकाको फाइदा उठाई हाल्नुहोस
यहि १४ मार्च २०१० तारिकबाट "रेन्बो स्कुल" ले प्रतेक आइतबार १२:३० देखि २:३० सम्म बिदेसीहरुलाई निशुल्क पठन पाठन सुरु गर्ने भएको हुनाले यहाहरुले पनि सुरुमै भर्ना भई मौकाको फाइदा उठाई हाल्नु हुन अनुरोद गर्दछौ

बिशेस्ताहरु

१ एकजना बिदार्थीको लागि एकै जना शिक्षक
२ जान्दै नजान्ने र धेरै जान्नेहरु सबै प्रकारको ब्यबस्था
३ कानुनी सम्बन्दमा पनि सोद्खोज गर्नु सकिने
४ नेपाली र कोरियन साथीहरुको परिचय हुने
५ सबै शिक्षकहरु बिश्वोबिद्धालय बाट समाबेश हुने
६ ९० प्रतिशत महिला Teachers

स्थान : तोंग्देमुन लोते अपार्टबाट सिन्सल दोंग तिर करिब २ मिनेट जाने
समय : १२:३० देखि २:३० प्रतेक आइतबार

सम्पर्क: 010 5675 2011 udaya rai 010 8501 2037 sansar pun

..........................

Dear Friends Free Medical check !

There is Free Medical check program on 13 June 2010 (Sunday)
from 1pm to 4pm in MTU hall.
If you have any health problem or want to cahck your health condition,
feel free to join the medical check program.

* internal medicine : blood pressure, blood sugar, electrocardigram(ecg)
* dental surgery : cleaning teeth(scaling), treat decay of teeth, pulling out o tooth
* oriental medicine : treatment of oriental medicine, massage, etc.

Thank you
Organized By Migrant Trade Union
contact: 022 285 6068 010 5675 2011 udaya
.......................

०७ मार्च मा के के भएत

१. एम टी यु (प्रबाशी मजदुर संघ) ले तोंग्देमुन सुविन दोंग मा प्रतेक आइतबर निशुल्क कोरियन भाषा पठन पठन सुरु गर्ने

२. पर्बत प्रबाशी समाज दक्षिण कोरियाले आफ्नो १४ फेब्रौरी २०१० को करिब ३ करोड बराबरको आर्थिक कारोबारको उपर व्यापक छलफल गर्दै पर्बत जिल्ला हस्पिटलको सहयोगार्थ अत्यन्त आवश्यक समान अप्रिलको पहिलो हप्ता भित्रै सम्बन्धित क्षेत्रबाट बुझी सोहि दिन उक्त समान पठाउने बारेमा स्पस्ट निर्णय गर्नु पर्ने निर्णय गर्यो

३. नेपाल सम्पर्क समिती दक्षिण कोरियाको आयोजनामा आमन्त्रित सम्पूर्ण संघ संस्थाहरुको व्यापक छलफलमा आगामी कोरियाको ठुलो चाड सलनालको पहिलो दिन ' आपतकालीन संघ' ले र दोश्रो दिन खोटांग समाज दक्षिण कोरियाले संस्कृतिक कार्यक्रम गर्ने निर्णय गर्दै उक्त दिन संस्कृतिक तथा टिकेट गर्ने पर्तेक संस्थाले ५ - ५ लाख वोन ने सी सी लाई बुझाउनु पर्ने निर्णय गरेको थियो भने दोश्रो सलनालको कार्यकर्मको लागि भने कुनै निर्णय नगरी फेरी बैठक बस्ने सल्लाह मा बैठक बिसर्जन गरेको थियो

४. प्रबाशी मजदुर संघले गत सलनालको दिन तोंग्देमुन फेवा रेस्टुरेन्टमा भएको व्यापक छापामार करिब नौ पटक सम्म प्रहरी चौकीमा जुवा खेली रहेको रिपोर्ट परे पछी कोरियाको प्रहरी कार्यालय र इन्छन अद्धयागमन दुवै मिलि चाडबाटमा पनि छापा हान्नु परेको र छापा हान्दा अबैद प्रबासी मजदुरहरुपनि पर्न गएको र गलत रिपोर्टले गर्दा कोरियाको प्रहरी कार्यालयमा बिबात निस्के पछी अब फेरी छापा नहान्ने निर्णय भएको बारेमा छलफल भएको थियो

..........................................

म्याग्दी समाज दक्षिण कोरियाले पहिले हुने स्थान्मई भलीबल खेलाउने भएको जानकारी भएको छ