Thursday, April 1, 2010

खगेन्द्रलाई गिनिज बुकको मेडल

कास्की, ४ जेठ

गिनिज बुक अफ दि वल्र्ड रेकडर््सको टोलीले विश्वकै होचा किशोर धुल्लुबासकोट-६ बाग्लुङका १७ वषर्ीय खगेन्द्र थापामगरलाई मेडल दिएको छ । टोलीले उनलाई १८ वर्ष पूरा भएपछि गिनिज बुकमा नाम लेखाउन असोजमा बेलायतमै बोलाएको छ ।

गिनिज बुकमा नाम लेखाउनका लागि खगेन्द्रले १५४८९४ को दर्ता नम्बर पाएका छन् । बाबु रूपबहादुर र आमा धनमायाका जेठा सन्तानका रूपमा ८ असोज ०४९ मा जन्मिएका खगेन्द्र असोजमा १८ वर्ष पुग्दै छन् ।