The total medal count for all Asian Summer Games from 1951 to 2006 is tabulated below.
Rank Nation Gold Silver Bronze Total
1 China 991 673 472 2,136
2 Japan 862 839 741 2,442
3 South Korea 541 466 583 1,590
4 Iran 118 128 133 379
5 India 114 152 228 494
6 Thailand 98 139 174 411
7 Kazakhstan 92 95 129 316
8 North Korea 81 106 132 319
9 Philippines 60 105 186 351
10 Indonesia 52 81 169 302
11 Chinese Taipei 45 66 138 249
12 Uzbekistan 42 59 55 156
13 Malaysia 42 52 100 194
14 Pakistan 34 46 73 153
15 Singapore 27 40 80 147
16 Qatar 23 23 42 88
17 Israel 18 14 14 46
18 Hong Kong 16 34 50 100
19 Kuwait 16 18 27 61
20 Saudi Arabia 16 5 13 34
21 Mongolia 13 28 59 100
22 Myanmar 12 21 46 79
23 Vietnam 11 28 30 69
24 Bahrain 11 12 8 31
25 Sri Lanka 10 10 19 39
26 Syria 7 7 14 28
27 Iraq 5 14 16 35
28 Lebanon 4 1 4 9
29 United Arab Emirates 3 8 8 19
30 Turkmenistan 3 4 5 12
31 Kyrgyzstan 2 13 20 35
32 Tajikistan 2 2 8 12
33 Jordan 1 11 11 23
34 Oman 1 0 2 3
35 Macau 0 5 10 15
36 Bangladesh 0 3 3 6
37 Cambodia 0 2 3 5
38 Nepal 0 1 20 21
39 Laos 0 1 4 5
40 Afghanistan 0 1 1 2
41 Brunei 0 0 4 4
42 Yemen 0 0 2 2
43 Palestine 0 0 1 1
Rank Nation Gold Silver Bronze Total
44 Bhutan 0 0 0 0
Maldives 0 0 0 0 and Timor-Leste 0 0 0 0
Wednesday, June 23, 2010
Thursday, June 10, 2010
ईपीएसका लागि नेपालमा जुन १५ देखि १८ सम्म आवेदन
आवेदकको योग्यता १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको हुनुपर्ने
नेपाल सरकार
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
वैदेशिक रोजगार विभाग
ई।पि।एस शाखा ग्वार्को ललितपुरको
के एल् टी परीक्षाका लागि आवेदन फाराम प्राप्त गर्ने
आवेदन फाराम बुझाउने तथा परीक्षा संचालन वारेको
अत्यन्त जरुरी सूचना
नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय र गणतन्त्र कोरीया श्रम मन्त्रालयबीच सम्पन्न समझदारी पत्र अनुरुप रोजगार अनुमति प्रणाली ईपीएस् अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्ने क्रममा दोश्रो कोरियन भाषा परीक्षा संचालन गर्ने सम्बन्धमा एच् आर डी कोरियाबाट प्राप्त परीक्षा कार्यक्रममा सामेल हुन ईच्छुक योग्य नेपाली नागरिकबाट देहाय वमोजिमका विवरण खुलाई दर्ता आवेदन फाराम आह्वान गरिएको छ ।
१। परीक्षाको मितिः
कः २०६७ भाद्र १२ गते शनिवार र १३ गते आईतवार तद्नुरुप सन् २०१० को अगष्ट २८ र २९ तारिख आवेदन संख्याको आधारमा अवाश्यक भएमा परीक्षाको दिन थप हुन सक्नेछ ।
खः एक दिनमा २ सिफ्ट गरि परीक्षा संचालन गर्न सकिनेछ
२। अनुमानित उत्तीर्ण संख्या चार हजार ४००० हुनेछ ।
कः यो परीक्षा रोजगार आवेदन Manufacturing sector उत्पादनमूलक क्षेत्र का लागि मात्र संचालन गरिएको हो ।
खm परीक्षा केन्द्र भवन र परीक्षाको समयका वारेमा August १२ २०१० मा EPS कार्यालयको सूचना पाटी वेव साइट www.epsnepal.gov.np र दैनिक पत्रिकामा सूचना प्रकाशित गरिनेछ ।
३। आवेदकको योग्यताः
क: नेपाली नागरिक
ख: उमेर १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको अर्थात सम्ब्न्धित उम्मेदवार सन् 1971 August 30 देखि सन् 1992 August 29 तदनुसार विसं२०२८ भाद्र १४ देखि २०४९ भाद्र १३ बीच जन्मिएको हुनु पर्नेछ
ग: अवैध कार्यमा संलग्न भई जेल सजाय नपाएको हुनु पर्नेछ
घ: गणतन्त्र कोरियामा गई गैह्र कानूनी रुपमा बसोवास गरि कोरियाबाट समातिएर फिर्ता पठाईएको हुनु हुदैन ।
š: नेपालबाट अन्य मुलुकमा जान रोक लगाएको हुनु हुदैन ।
४। आवेदन फारम पाईने मिति र समयः
क: परीक्षा आवेदन फाराम दशरथ रंगशालाको तोकिएका ठाउका काउन्टरबाट June 15~18, 2010 तदनुसार २०६७ असार १ गते देखि ४ गते सम्म विहान ९।०० बजे देखि बेलुका ६।०० बजेसम्म निशुल्क उपलब्ध हुनेछ ।
खः आवेदन तरिकाः परीक्षा आवेदन फाराम व्यक्ति स्वयं उपस्थित भई बुझाउनु पर्नेछ ।
५। आवेदन फारामः
परीक्षा आवेदन फाराम निशुल्क दर्ता स्थानमा उपलब्ध गराईनेछ ।
परीक्षा आवेदन फारामको नं। उल्लेख भएको हुनेछ र एक व्यक्तिलाई एउटामात्र फाराम उपलब्ध गराईनेछ । सच्चाउनु परेमा टिपेक्सको प्रयोग गर्न सकिनेछ ।
आवेदकले परीक्षा शुल्क तिरेर आवेदन फाराम दर्ता गराए पछि मात्र भ्एक्प्ीत् मा समावेश हुन सक्नेछन् ।
६। आवेदन फाराममा टास्नु पर्ने परिचयपत्रको फोटोकपीः
आवेदकले आवेदन फाराममा राहदानी वा नेपाली नागरिकताको फोटोकपी टास्नु पर्नेछ ।
उल्लेखित दुई परिचय खुल्ने कागजात वाहेक अन्य कागजातहरुको फोटोकपी मान्य हुने छैन । राहदानीको फोटोकपी लाई प्राथमिकता दिईनेछ ।
६ महिना यता खिचेको 3.5x4.5cm को २ दुई प्रति फोटो ।
७ परीक्षा शुल्कः
परीक्षा शुल्क यू।एस।डलर १७ लाग्नेछ । आवेदकले जुन दिनमा दर्ता फाराम बुझाउने हो सो को अघिल्लो दिनका लागि केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसाबबाट नेपाली रुपैयाको हिसाब गरिनेछ र सो हिसाबबाट हुन आउने नेपाली रुपैया परीक्षा शुल्क वापत दशरथ रंगशालास्थित दर्ता फाराम लिने ठाउं नजिकै रहने ग्लोबल बैंकको काउण्टरमा बुझाउनु पर्नेछ । विषेश कारणबश आवेदन फाराम रद्द गर्न चाहनेहरुले दर्ता अवधि भित्र रद्द गर्न सक्नेछन् । तर त्यसको लागि निजले रकम बुझाएको भौचर सहित उपस्थित हुनु पर्नेछ । र त्यस्ता व्यक्तिहरुले पुनः दर्ता गर्न पाउने छैनन
८। परीक्षा प्रणाली र अंकभारः
प्रश्न पत्र प्रश्न संख्या कुल पूर्णाङ्क समय
Listening 25 100 30 minutes
Reading 25 100 40 minutes
total 50 200 70 minutes
EPS-KLT वस्तुगत बहुउत्तर (Multiple Choice) को मूल्यांकनमा आधारित हुनेछ ।
दुबै परीक्षाको बीचमा मध्यान्तर हुने छैन लगातार सूचारु हुनेछ ।
रोजगार आवेदन फाराम भर्नको लागि आवश्यक योग्यता ।
कूल पूर्णाङ्क २०० मा ८० अंक भन्दा बढि अकं प्राप्त गर्ने मध्ये उच्चतम अंक प्राप्त गरेका व्यक्तिहरु रोजगार आवेदन फाराम भर्न योग्य हुनेछन् ।
९।परीक्षाको दिनमा तयारीः
कः प्रवेश पत्र
खः राहदानी वा नागरिकताको सक्कल प्रमाणपत्र आवेदन फाराम भर्दा पेश गरेको परिचय पत्रको सक्कलै प्रति ।
गः निवेदन फाराम तथा उत्तरपुस्तिकामा OMR प्रयोजनको लागि कालो बलपेनको प्रयोग गर्नु पर्नेछ ।
घ: राहदानी वा नागरिकताको सक्कल प्रमाणपत्र नलिई आएमा परीक्षामा समावेश हुन दिईनेछैन ।
१०। नतिजा प्रकाशनः
क: भाषा परीक्षाको नतिजा सेप्टेम्बर ३०, २०१० तदुनसार आश्विन १४ २०६७ गते EPS कार्यालयको वेव साइट www.epsnepal.gov.np HRD Korea को website: www.hrdkorea.or.kr तथा EPS-KLT को website: http://epsklt.hrdkorea.or.kr/ तथा बैदेशिक रोजगार विभागको सूचना पाटीमा प्रकाशित गरिनेछ ।
११। अन्य विवरणः
क: उत्तीर्ण भएका आवेदकहरुको नतिजा प्रमाणपत्र October 14, 2010 देखि वैदेशिक रोजगार विभाग ई।पि।एस शाखाबाट वितरण गर्ने योजना रहेको छ ।
ख: परीक्षा भवन कोठा भित्र मोवाईल फोन क्यासेट प्लेयर PDA, MP3 जस्ता विद्युतीय उपकरणहरु साथमा लैजान पूर्ण रुपमा निषेध गरिएको छ । परीक्षामा लान निषेध गरिएका अन्य बस्तुहरु लान मनाहि गरिएको छ ।
ग: भाषा परीक्षामा नक्कल गर्ने परीक्षार्थी २ वर्षका लागि पुनः EPS-KLT परीक्षामा समेल हुनसक्ने छैनन् ।
घ: कोरियान भाषा परीक्षाको आवेदन फाराम भर्दाको नाम जन्म मिति निजको पासपोर्टको भन्दा फरक परेमा भाषा परीक्षामा उत्तीर्ण भए पनि कोरीया प्रवेश गर्न पाउने छैन ।
कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा आवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारीका लागि शतप्रतिशत ग्यारेण्टी भने होईन ।
अवैध कार्यमा संलग्न भई जेल सजाय नपाएको हुनु पर्नेछ ।
कोरीयन भाषा परीक्षामा उत्तीर्ण भएतापनी स्वास्थ्य परीक्षण प्रहरी रिपोर्टमा असफल भएका वा गणतन्त्र कोरियामा गई गैह्र कानूनी रुपमा बसोवास गरेका हुनु हुदैन ।
गणतन्त्र कोरिया श्रम मन्त्रालय नेपाल सरकार श्रम तथा यातायात व्वस्था मन्त्रालयबीच भएको समझदारी पत्र वमोजिम नेपाली कामदारहरुलाई कोरीया पठाउने कानुनी अधिकार वैदेशिक रोजगार विभागलाई मात्र हुनेछ । EPS-KLT उत्तीर्ण भएका र बैदेशिक रोजगार विभागको सूचीमा सुचीकृत भएका रोजगार खोज्ने व्यक्तिहरुलाई मात्र कोरीयाका रोजगारदाताहरुले रोजगारी दिनेछन् ।
EPS मा वैदेशिक रोजगार विभाग ई।पि।एस कार्यालय वाहेक कुनै पनि निजी संघ संस्था मेनपावर शैक्षिक संस्था वा व्यक्तिहरुको संलग्नता नहुने व्यहोरा समेत जानकारी गराईन्छ । त्यस्तो पाईएमा प्रचलित कानून वमोजिम कडा कारवाही गरिनेछ ।
With Best Regards
Umesh Basnet
Seoul Korea
082 10 5773 4848
Wednesday, June 9, 2010
नेपाल राष्ट्र बैंकले घरजग्गाको लगानीमा कडाइ गरेपछि घरजग्गा कारोबार घट्ने क्रम शुरु भएकोमा ६ महिनायता निकै ओह्रालो लागेको छ।
जेठ महिनासम्ममा काठमाडौं उपत्यकाको जग्गा कारोबार ८० प्रतिशतले घटेपछि राजस्व संकलन निकै प्रभावित भएको छ।
भूमिसुधार तथा व्यवस्थापन विभागको तथ्यांकअनुसार जेठ महिनामा काठमाडौं मालपोत कार्यालय डिल्लीबजारबाट रजिस्टे्रसन शुल्कअन्तर्गत ३ करोड २९ लाख ७४ हजार १ सय ३८ रुपियाँ कलंकी मालपोतबाट १ करोड ५६ लाख २८ हजार ७ सय ६८ र चावहिलबाट ३ करोड ६२ लाख ३४ हजार ३ रुपियाँ संकलन भएको छ। राष्ट्र बैंकले घरजग्गाको लगानीमा कडाइ गर्नुअघि काठमाडौं उपत्यकाका मालपोत कार्यालयबाट ४० करोडको हाराहारीमा राजस्व संकलन हुने गथ्र्यो। यसै गरी ललितपुरबाट २ करोड ७५ लाख १८ हजार २ सय र भक्तपुरबाट १ करोड ४८ लाख ४८ हजार ६ सय ४० रुपियाँ संकलन भएको छ।
काठमाडौं उपत्यकामा २५ रोपनी तराईमा १० बिघा र पहाडमा ७० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने प्रावधान ऐनमा छ। हाल कारोबार घटेपछि जग्गाको मूल्य पनि स्थिर भएकॊ छ।

जुली भइन् दोस्रो कलेज टपर
By कृष्ण ढुंगाना,
जुली परियारलाई पढ्न सघाउने र शुभेच्छा प्रकट गर्ने लाखौंका लागि यो उत्साहको खबर हो। विश्वभरि छरिएका माइसन्सार पाठकको सहयोगमा कीर्तिपुरको शहीद स्मारक कलेज पढिरहेकी जुली बीबीएस पहिलो वर्षको ‘फस्ट टर्म’ परीक्षामा कलेज दोस्रो भएकी छन्। फलेबाँस (पर्वत)को भवानी उच्चमाविबाट नेपाली मिडियममा ‘प्लस टू’ सिध्याएकी जुलीले शहीद स्मारकमा अंग्रेजी मिडियममा पढिरहेकी छन्। ‘परीक्षापछिको पढाइ झनै राम्रो भएर गएको छ’, प्रगति विवरण बुझ्न कलेज पुगेका सरोकारवालाहरुलाई प्रिन्सिपल मिलनमान महर्जनले सुनाए- ‘जुली सम्भावित कलेज टपर हुन्।’
Thursday, May 27, 2010
भारतको पूर्वोत्तर मेघालयका आवाजविहीन नेपाली,
बिहिवार, 27 में 2010
पुरनप्रसाद विष्ट- भारतको पूर्वोत्तर मेघालयका आदिवासी (खसिया, गारो, जयन्तीय) ले नेपाली भाषीविरुद्ध चलाएको दंगामा दुई दर्जन बेसीको ज्यान गइसकेको छ। निर्मम साम्प्रदायिक दंगामा मारिएकामध्ये १७ जना नेपाली भाषी छन्। अब डर अरू दंगा भड्केला भन्ने हो। केही दिनसम्म होइन, केही वर्षसम्मै।
दंगा मेघालयका लिङपीबाट सुरु भई जयन्तीया हिल, गारो हिल र राजधानी सिलोङसम्म फैलिएको छ। ती ठाउँमा नेपाली मूलका मानिस निसाना बनिरहेका छन्। सरोकारवाला निकायले बेलैमा पहल नगरे एकपक्षीय आक्रमण छिट्टै मत्थर हुने देखिँदैन।
सन् १९८७ मा यस्तै भएको थियो। त्यस बेलाका दंगापीडित उक्त घाउबाट अझै मुक्त भइसकेका छैनन्। त्यतिखेर पनि सयौं नेपालीभाषी बेपत्ता पारिए। उनीहरूले दंगामा ज्यान गुमाएका हुन् भन्ने राज्य सरकारले कहिल्यै स्वीकार गरेन।
बेपत्ता पारिएका अधिकांश मानिस गाईवस्तुका चरन खोज्दै एकबाट अर्को ठाउँ बसाइँ सर्थे। तिनले आफ्ना परिचय वा भारतीय राष्ट्रियता प्रमाणित गर्ने कुनै कागजपत्र पाएनन्, किनभने उनीहरू निरक्षर थिए। जहिल्यै एक ठाउँबाट अर्को ठाउँ डुलिरहन्थे। स्थानीय गाउँबुढा (मुखिया) का दयामा बाँचिरहेका थिए।

Wednesday, May 26, 2010
विश्वकपका लागि १ अर्ब कन्डम
बिहिवार, 17 जून
अशोक थापा, काठमाडौं, असार ३- दक्षिण अफ्रिकामा संचालन भइरहेको विश्वकप २०१० एकातर्फ फुटबल प्रतियोगिताको घम्साघम्सीमा चेपिएको छ भने अर्कोतर्फ यौनव्यवसायीहरुले भरिएको 'तातो मैदान' पनि बनेको छ। विश्वभरबाट आएका आगन्तुकहरुलाई घरपरिवारबाट टाढा रहेको भान हुन नदिन यहाँ ४० हजारको संख्यामा यौनव्यवसायीहरु परिचालन गरिएको छ।
Thursday, May 20, 2010
दक्षिण कोरिया विश्वकपको दोस्रो चरणमा
बुधबार बिहान सकिएको खेलको परिणामसँगै दक्षिण कोरिया विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ।खेलमा दक्षिण कोरिया र नाइजेरिया २-२गोलको बराबरी भएको थियो। अर्जेन्टिनाले ग्रीसलाई २-० ले पराजित गरेको थियो। अर्जेन्टिनाले समूह चरणमा तीन वटै खेल जितेर नौ अंकका साथ समूह बी प्रथम भएर दोस्रो चरणमा प्रवेश गरेको छ भने दक्षिण कोरिया तीन खेलमा एकमा विजयी, एकमा बराबरी र एक पराजय गरी ४ अंकका साथ
Wednesday, May 19, 2010
गैर कानुनी नेटवर्किङ युनिटीका 'मस्ट वान्टेड' पक्राउ
सोमबार, 07 जून
काठमाडौं, जेठ २४ (नागरिक) - बैंकिग,बिमा र स्वास्थ्य योजना सञ्चालन गरी चार अर्ब भन्दा बढी ठगी गरेको अभियोगमा फरार रहेका युनिटी लाइफ इन्टरन्यासनलका एक सञ्चालक पक्राउ परेका छन्। प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका डिर्पाटमेन्टल स्टोर प्रमुख इन्द्र विश्वकर्मा आइतबार पक्राउ परेका हुन्।
युनिटी कान्डको अनुशन्धानमा खटिएको ललितपुर प्रहरी परिसरको विशेष टोलीले आईतबार विश्वकर्मालाई पोखरामा पक्राउ गरेको हो। ललितपुर परिसर प्रमुख विक्रम थापाले विश्वकर्मा पक्राउ परेको पुष्टी गर्दै उनलाई काठमाडौं ल्याउने तयारी गरिएको बताए।
जेठ ४ गते गैर कानुनी रुपमा बैंकिग, वीमा र स्वास्थ्य योजना सञ्चालन गरी ठगी गरेको अभियोगमा गृह मन्त्रालयले युनीटीका अध्यक्ष काशीराज गुरुङ (प्रसाद), प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री, अर्थ निर्देशक भीम गुरुङ, प्रशिक्षण निर्देशक कृष्णबहादुर क्षेत्री, डिर्पाटमेन्टल स्टोर निर्देशक इन्द्र विश्वकर्मा, आइटी निर्देशक नेत्र राजवंशी, महेन्द्र केसी र विश्वनाथ गौतमको नाममा पक्राउ गर्न निर्देशन दिएको थियो।
प्रहरीले युनिटीको केन्द्रीय कार्यालयवाट अर्थ निर्देशक भीम र आईटी निर्देशक नेत्रलाई पक्राउ गरेपनि विश्वकर्मा सहित अन्य सञ्चालकहरु फरार भएका थिए। ठगी अभियोगमा अनुशन्धान प्रकृया अगाडि बढाउँदै प्रहरीले मध्यमाञ्चल ग्रामिण विकास बैंकका प्रमुख रामदेव यादव, युनिटीका लेखा प्रमुख भीम क्षेत्री र आईटी निर्देशक सुदीप घिमिरेलाई पक्राउ गरिसकेको छ।
Tuesday, May 18, 2010
दक्षिण कोरीयामा नेपाली कामदारको दुर्घटनामा बृद्धि
आइतवार, 30 में 2010
दक्षिणकोरीया सोल, जेठ १६ - बैदेशीक रोजगारको लागी आर्कषक मानिएको दक्षिणकोरीयामा दुर्घटनामा परी अपाङ्ग हुने नेपालीको संख्यामा बृद्धि भएको छ। कंम्पनीमा काम गर्दा मेशीनमा च्यापीएर , धारीला हतियार ले काटेर र केमीकलको कारणले गर्दा यस्ता घटना हुनेगरेका हुन।
ईम्पलाइमेन्ट परमीट स्टम र टेनिङ्ग भिषा बाट रोजगारको लागी दक्षिणकोरीया आएका नेपालीहरु अन्यदेशको तुलनामा बडी दुर्घटनामा परी अङ्गभङ्ग हुने गरेका छन। यसरी दुर्घटना पर्नेहरु अघीकांशले आफु दुर्घटनामा परी अङ्गभङ्ग भएको कुरा सार्बजनिकगर्न नचाहेका कारण अपाङ्गहुनेको संख्या यकिन नभए पनी कोरीयामा सेल्टर दिदै आएका चर्च तथा संघ संस्थाले साना ठुला गरी करीब चार सयको संख्यामा नेपाली कामदारहरु दुर्घटनामा परेको जानकारी गराएका छन।
रामेछाप घर भएका धन कुमार मगरले कोरीया आएको दुई मैनामा आफ्नो दाईने हातको तिनवटा औला गुमाउन बाध्य भएका छन। उनिले कोरीया स्थित नाम्गु इन्जिनियरीङ्ग कम्पनी खवाङ्गजुशहरमा काम गर्ने क्रममा प्रेशमा च्यापीएर हातका औला गुमाएका हुन। मेशीनको ज्ञान नभएका कारण आएको केही समय बित्तन नपाउदै अपाङ्ग भईयो भन्दै नेपालमा ओरेन्टेसनतालीम गराउने निकाय श्रमबिभागले जुनकाम को लागी कामदार बिदेश जान लागेको हो।
फिसीङ्ग र एग्गरीकल्चरको अवस्था नाजुक
द.कोरीयामा फिसीङ्ग र एग्गरीकल्चरमा काम गर्न आएका नेपाली कामदारको अवस्था दयानिय रहेको कोरीया स्थित नेपाली दुताबतसले जनाएको छ। जसोगरी भएपनी कोरीया प्रवेश गर्ने पाए पैसा कमाउन सकिन्छ भन्ने उदेश्यले फिसीङ्ग र एग्गरीकलचरमा कोरीयामा काम गर्नेआएकाका नेपालीकामदार उत्त क्षेत्रमा काम गर्न नसकी अधीकांश अबैधानिक हुन पुगेका छन भने केही कोरीया सरकार द्धारा अबैधानीक रुपमा पक्राउपरी नेपाल फर्की सकेका छन।

Friday, May 7, 2010
नक्कली राहदानीको प्रतिक्षामा १२ सय बंगलादेशी काठमाडौमा
करिब १२ सय बंगलादेशी नागरिक खाडी मुलुक जान पाउने आसमा नक्कली नेपाली राहदानी पर्खेर काठमाडौमा बसिरहेका छन् ।
प्रहरीका अनुसार नेपाली राहदानी किर्ते गरी बंगलादेशी नागरिकलाई खाडी मुलुक पठाउने अन्तर्राष्ट्रिय गिरोहका एक सदस्यले दिएको बयानबाट यो खुलासा भएको हो ।
गिरोहले नेपाली राहदानी किर्ते गरी खाडी मुलुकमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई उनीहरुलाई काठमाडौमा राखेको छ। यसका लागि यी बंगलादेशीले दलाललाई जनही दुई लाखदेखि तीन लाख ५० हजार टाँकासम्म बुझाएको स्रोत उल्लेख गर्दै अन्नपूर्ण पोष्ट दैनिकले जनाएको छ।
अनुसन्धानमा संलग्न महानगरीय प्रहरी वृत्त महाराजगञ्जका नायव उपरीक्षक दीपक थापाले करिब १२ हजार बंगलादेशी नेपाली राहदानीको पखाईमा बसेको जानकारी दिए । उनले भने, उनीहरुलाई नेपाली राहदानी किर्ते गरी खाडी लैजाने योजनाअनुसार यहाँ ल्याइएको खुलेको छ।
खाडी मुलुक जाने उद्देश्यलेनेपाल आएका अधिकांश बंगलादेशी राजधानीका विभिन्न स्थानमा राखिएका छन् । स्रोतका अनुसार उनीहरुलाई दलालले सामाखुसी, कोटेश्वर, पुतलीसडक, महाराजगञ्ज, गंगबुलगायतका स्थानमा बस्ने व्यवस्था मिलाइएको छ । केही बंगलादेशी भने काठमाडौबाहिर पनि बसेका छन् ।
Subscribe to:
Posts (Atom)

%5B1%5D.jpg)